२०८३ वैशाख १३ आइतवार , ०५:५६:२३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

इलाम । इलामको देउमाई नगरपालिका–१ कुखुरेमा बोलेरो र मोटरसाइकल आपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बिहीबार बिहान करिब साढे १० बजे मेची राजमार्गमा तेह्रथुमबाट झापा तर्फ आउँदै गरेको मे. […]

बिहिवार, कार्तिक १३, २०८२

झापा । चीनले सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजना स्पष्ट भएको बताएको छ । चाइना म्यान्ड स्पेस प्रोग्रामका प्रवक्ता झाङ जिङबोले अहिलेसम्म भएका सफलता अनुसार सन् २०३० भित्रमा चन्द्रमाको सतहमा […]

बिहिवार, कार्तिक १३, २०८२

काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ । काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बिहीबार छुट्टाछुट्टै सूचना जारी गर्दै यस्तो जानकारी गराएका हुन् । काभ्रेपलाञ्चोक प्रशासनका अनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । शेयर बजार उच्च अङ्कले बढेर दुई हजार छ सय विन्दु पार गरेको छ । आज शेयर बजार परिसूचक नेप्से ३४.२२ अङ्कले बढेर २६००.३८ विन्दुमा पुगेको हो । आज म्यूचुअल फण्ड बाहेक सबै समूह […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । गण्डकी प्रदेशभन्दा पूर्वको सबैजसो ठाउँमा वर्षा तथा हिमपात भइरहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात तथा तल्लो क्षेत्रमा वर्षा भइरहेको हो । काठमाण्डौ उपत्यकासहित पूर्वमा गएरातिदेखि र गण्डकी प्रदेशमा बिहानदेखि वर्षा […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ । युएईमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा २३ रनमा अलआउट भयो । नेपालका कप्तान रोहितकुमार पौडेलले शतक […]

बिहिवार, कार्तिक १३, २०८२

रुपन्देही । नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। भैरहवाको विद्युत कार्यालय अगाडि सम्बोधनको क्रममा अचानक ढलेका गौतमलाई […]

बिहिवार, कार्तिक १३, २०८२

सुनसरी । पूर्वी नेपालमा निरन्तर परेको वर्षाले धानबालीमा ठूलो क्षति पुगेको छ। बुधबार रातिदेखि सुरु भएको अविरल वर्षा बिहीबार बिहानसम्म जारी रहेपछि धान काट्न तयार भएका किसानहरू चिन्तित छन्। वर्षाको कारण खेतभरी पाकेको धान काट्न […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौँ । देशभर मनसुन सक्रिय भएसँगै बाढी पहिरोले केही मुख्य राजमार्गहरूमा अवरोध पुगेको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ८ बजेसम्म कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने मेची राजमार्ग र […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलले म्याग्दीको अन्नपूर्ण बेस क्याम्पबाट आज बिहान सम्म १६२ जना पर्यटकको उद्धार गरेको छ । अब अन्नपूर्ण बेस क्याम्पमा कोही पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । घुम्न पुगेका सबैलाई सुरक्षित […]

बिहिवार, कार्तिक १३, २०८२