२०८३ वैशाख १३ आइतवार , ०१:१५:३० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

पाँचथर । अविरल वर्षाका कारण अवरुद्ध रहेका मुख्य सडक आजदेखि सञ्चालन भएका छन् । बाढी र पहिरोका कारण अवरुद्ध रहेका मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग र तमोर करिडोर सडकमा यातायात सञ्चालनमा आएका हुन् । पूर्वी […]

आइतवार, कार्तिक १६, २०८२

काठमाडौं । नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका छन् । नियमित महाधिवेशनको माग राखेर उनीहरूले पार्टी कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् । […]

आइतवार, कार्तिक १६, २०८२

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई जङ्गी अड्डामा आयोजित आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । प्रधान सेनापतिले सोही अवसरमा […]

आइतवार, कार्तिक १६, २०८२

झापा । झापाको गौरादहस्थित एक होटलबाट रास्वपाका नगर सभापति जगत अधिकारीसहित १६ जनालाई प्रहरीले पक्राउगरेको छ । शनिवार राती गौरादह नगरपालिका-५ स्थित स्कूलचौन बजारमा रहेको सत्कार होटलमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १६जनालाई नियन्त्रणमा लिएको […]

आइतवार, कार्तिक १६, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले आन्दोलनका कारण यातायात व्यवस्था कार्यालयहरू बन्द हुँदाको जरिवाना मिनाहा गर्ने निर्णय गरेको छ । आन्दोलनका कारण समयमा सवारी साधन नवीकरण, दर्ता र सवारी लाइसेन्स नवीकरण हुन नसकेको भन्दै म्याद गुज्रँदा […]

आइतवार, कार्तिक १६, २०८२

काठमाडौं । आइतबार दिउँसो १ बजे बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । शुक्रबार पनि बस्दै नबसी आजका लागि बैठक तयर गरेर स्थगित भएको थियो । १५औं महाधिवेशनको […]

आइतवार, कार्तिक १६, २०८२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूबाट तत्काल ठूलो मात्रमा कर्जा प्रवाह हुने स्थिति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि निक्षेप खिच्न थालेको छ । पछिल्ला दिनहरूमा बजारमा कर्जाको माग धेरै बढ्न नसक्दा बैंक, वित्तीय संस्थाहरूमा […]

आइतवार, कार्तिक १६, २०८२

झापा । बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा रु. एक करोड पाँच लाख ९० हजार ८०० को केरा बिक्री भएको छ । इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका […]

आइतवार, कार्तिक १६, २०८२

काठमाडौं । भारत र अस्ट्रेलियाबीचको तेस्रो टी–२० खेल आज हुँदैछ । खेल होबर्टमा नेपाली समयअनुसार दिउँसो २ बजे शुरु हुनेछ । अस्ति शुक्रवार भएको दोश्रो खेलमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई चार विकेटले हराएको थियो । […]

आइतवार, कार्तिक १६, २०८२

काभ्रेपलाञ्चोक । बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा–नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर […]

आइतवार, कार्तिक १६, २०८२