२०८२ पौष २ बुधवार , ०५:०१:४५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । लिओनल मेस्सीको क्लब इन्टर मियामी ‘क्लब विश्वकप’बाट बाहिरिएको छ । एटलान्टामा भएको प्रि–क्वाटरफाइनल अन्तिम १६ मा मेस्सीको पूर्वक्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) सँग ४–० को हार बेहोर्दै इन्टर मियामी प्रतियोगिताबाट बाहिरिएको हो । खेलको […]

सोमवार, असार १६, २०८२

काठमाडौं । कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका विभिन्न ठाउँमा पानी परिरहेको छ । कञ्चनपुरको मोहना नदी लगायत अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भूभागमा बाढीको जोखिम रहेकाले उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न बाढी पूर्वानुमान महाशाखाले […]

सोमवार, असार १६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी […]

सोमवार, असार १६, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने निर्णय गरेसँगै पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारका गतिविधि गरिरहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस वर्षलाई पर्यटन […]

आइतवार, असार १५, २०८२

काठमाडौं । संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । आइतबार बसेको सभाको बैठकले पारित गरेको हो । विधेयक पारित हुनु अगाडि सभामा उठेका प्रश्नहरूमाथि जवाफ दिने क्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री […]

आइतवार, असार १५, २०८२

झापा । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीले इरानसँग केही महिनाभित्र युरेनियम सम्वर्द्धन पुनः शुरू गर्ने क्षमता रहेको बताउनुभएको छ । सीबीएज न्युजलाई दिएको अन्तर्वार्तामा उहाँले अमेरिकी आक्रमणबाट इरानको आणविक स्थलहरू क्षतिग्रस्त […]

आइतवार, असार १५, २०८२

काठमाडौं । प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले संघीय निजामती सेवा विधेयक पारित गरेको छ । त्यसपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो […]

आइतवार, असार १५, २०८२

काठमाडौं । मुगुको जिमा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रका अनुसार भूकम्पको धक्का […]

आइतवार, असार १५, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ५३ अङ्कले बढेर २ हजार ६२२ दशमलव २८ विन्दुमा पुगेको छ । आज उत्पादनबाहेक सबै समूहको […]

आइतवार, असार १५, २०८२

काभ्रे । अघिल्लो वर्ष असोजमा रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गमा अवरोध हुन नदिन अस्थायी संरचनामार्फत प्रयास गरिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले यसपालि बर्खामा आवश्यक सतर्कता अपनाउँदै अस्थायी संरचना निर्माण गरेको जनाएको छ […]

आइतवार, असार १५, २०८२