२०८१ पौष १२, शुक्रवार , ११:५७:१९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । बिहीवार झापाको बिर्तामोडस्थित घरमा उनको निधन भएको हो । बेलुकाको […]

शुक्रवार, साउन ११, २०८१

झापा । बङ्गलादेशमा विरोधका कार्यक्रम रोकिन थालेपछि तनाव कम हुँदै गएको छ । गएको हप्ता हिंसात्मक रुपमा भएको विरोध प्रदर्शनका कार्यक्रम कम भएपछि हिजोदेखि निषेधाज्ञा आदेशलाई खुकुलो पारिएको छ । विद्यार्थी सङ्गठनहरूले सरकारी जागिरमा आरक्षण […]

शुक्रवार, साउन ११, २०८१

झापा । पेरिस ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्समा आज हुँदैछ । उद्घाटन नेपाली समयअनुसार राति ११ बजे पेरिसमा शुरु हुने छ । साउन २७ गतेसम्म ओलम्पिक सञ्चालन हुने छ । औपचारिक उद्घाटनअघि नै […]

शुक्रवार, साउन ११, २०८१

झापा । आर्थिक वर्ष २०८०/८१ मा झापामा ९४० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत औसत ७८ दशमलव ६८ दिनको रोजगारी प्रदान गरिएको छ । अदक्ष श्रमिकलाई ७३ हजार ९६३ दिन रोजगारी दिइएको हो । भद्रपुर नगरपालिकाका रोजगार […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न देशका राजदूतहरू नियुक्त गर्ने भनिएपनि त्यसबारे बिहीबारको बैठकमा छलफल नै हुन सकेन । कांग्रेस र एमालेका शीर्ष नेताबिच ११ देशमा राजदूत नियुक्ति गर्नेबारे छलफल भएपनि आन्तरिक गृहकार्य नपुगेकाले बिहीबारको बैठकमा […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान गरेर भोलिसम्म आफन्तलाई बुझाउन सकिने बताएका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा दुर्घटना परी ज्यान गुमाएका आफन्तलाई भेट्न पुगेका मन्त्री […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई अनावश्यक दुःख नदिन म्यानपावर व्यवसायीलाई चेतावनी दिएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै म्यानपावर व्यवसायीले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनौट […]

बिहिवार, साउन १०, २०८१

झापा । ताइवानको दक्षिणी तटमा एउटा जहाज डुबेको छ । जेमी नामक ताइफुका कारण नौ जना चालक दलका सदस्य सवार रहेको फू सुन नामक एउटा मालवाहक जहाज डुबेको हो । सो जहाजमा सवार सबै म्यानमारका […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ अङ्कले बढेर २ हजार ५६८ दशमलव ११ विन्दुमा पुगेको छ । आज विकास बैंक, जलविद्युत्, लगानी र अन्य बाहेक […]

बिहिवार, साउन १०, २०८१

झापा । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विद्रोही समूह हमासको पूर्णरूपमा अन्त्य नभएसम्म गाजामा आक्रमण नरोकिने बताएका छन् । विरोध र बहिष्कारकाबीच अमेरिकी कांग्रेसको संयुक्त सभामा सम्बोधन गर्दै नेतन्याहुले हमासमाथिको कारबाही नरोकिने बताएका हुन । यसअघि […]

बिहिवार, साउन १०, २०८१