चितवन । सेफ्टी ट्याङ्कीमा खसेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेकी छन् । घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा […]
काठमाडौं । नेकपा एमालेका सचिव रघुविर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध नभएको दाबी गर्नु भएको छ । यदि विद्या भण्डारी सक्रिय राजनीतिमा आए पार्टी अध्यक्ष केपी शर्मा ओलीकै […]
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न २४ वटा जिल्लामा बाढीको मध्यम जोखिम छ । पश्चिम क्षेत्र कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, जाजरकोट, दैलेख र आसपासका जिल्ला भएर बहने स–साना नदीमा […]
झापा । पर्याप्त वर्षा नहुँदा यसवर्ष झापामा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बित्दा पनि पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित भएको हो । हल्दिबारी ६ का कृषक रतनकुमार भुलेलले गतवर्ष यतिबेला […]
झापा । अमेरिकाको टेक्सास राज्यमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या २४ जना पुगेको छ । यस्तै क्रिश्चियन समर क्याम्पबाट हराइरहेका २३ देखि २५ जना बालबालिकाको खोजी तथा उद्धार कार्य चलिरहेको बीबीसीले जनाएको छ । टेक्सासका […]
सुनसरी । इटहरीस्थित मुरा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । शनिबार दिउँसो १२:३० बजे इटहरी-१६ का रमेश खत्रीका ९ वर्षीय छोरा युनिस खत्री र वडा नम्बर-५ का बुद्धि परियारका ११ वर्षीय छोरा हेमबहादुर […]
झापा । अर्बपति एलन मस्कले नयाँ राजनीतिक दल गठनको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै उहाँले ‘द अमेरिका पार्टी’को औपचारिक घोषणा गर्नुभएको हो । यद्यपि, पार्टीको पूर्ण घोषणापत्र भने सार्वजनिक भइसकेको छैन […]
काठमाडौं । एएफसी महिला एशियन कप सन् २०२६ को छनोटअन्तर्गत निर्णायक खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । उज्वेकिस्तानको तास्केन्तमा गएराति भएको खेलमा नेपाल उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएको हो । योसँगै नेपाल सन् २०२६ […]
काठमाडौं । हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज […]
झापा । हमासले गाजामा चलिरहेको द्वन्द्व अन्त्य गर्नको लागि युद्धविराम प्रस्तावमा वार्ता गर्न आफू तयार रहेको जनाएको छ । यो घोषणा अन्य प्यालेस्टिनी पक्षहरूसँगको परामर्शपछि गरिएको हो । हमासको पछिल्लो धारणा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको […]