काठमाडौं । भारतमा रहेको नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले आज राजस्थानसँग खेल्दैछ । खेल देहरादुनको आयुस क्रिकेट एकेडेमीमा हुनेछ । उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा आजदेखि आउँदो मङ्सिर ३ गतेसम्म हुने खेलका लागि टोली अस्ति भारत […]
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरुको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वासका साथ विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले […]
काठमाडौं । नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान ‘अल्फा ब्राभो ट्याङ्गो’ को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ । निगमका प्रवक्ता अनिल घिमिरेले हिजो विज्ञप्ति निकाल्दै देशका दुर्गम क्षेत्रमा सेवा दिँदै आएको ट्वीनअटर विमान […]
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान सवा ११ बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ । बैठकमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा […]
काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले पहिलो हार बेहोरेको छ । हिजो भएको खेलमा ललितपुरलाई पोखरा निन्जाजले ३–० को सोझो सेटमा हराएको हो । पोखराको यो पहिलो जित हो । त्यसअघि हिजो भएको […]
काठमाडौं । लामो समयदेखि विद्युत महसुल तिर्न अस्वीकार गर्दै आएका केही उद्योगहरूले पहिलो किस्ता बुझाएका छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार लाइन काटेका २५ मध्ये अहिलेसम्म २१ वटा उद्योगले विद्युत महसुलको पहिलो किस्ता बुझाएका छन् […]
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र लिएकालाई मतदाता नामावलीमा नाम दर्ता गराउँदा व्यक्तिको जैविक तथ्याङ्क अर्थात ‘बायोमेट्रिक’ दिन निर्वाचन कार्यालय पुग्नुपर्ने बाध्यता हटाउन लागेको छ । राष्ट्रिय पञ्जीकरण विभागसँगको समन्वयमा यो बाध्यता हटाउन लागिएको आयोगले […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयको जग्गा–जमिनको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । शिक्षामन्त्री महावीर पुनले जग्गा जमिनको विवरण पेश गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई निर्देशन दिनुभएको हो । […]
काठमाडौं । सरकारले यस वर्ष धानको उत्पादन ५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धान उत्पादनको विश्लेषणका आधारमा झन्डै ३ लाख मेट्रिक टन उत्पादन घट्ने अनुमान गरेको हो । गएको […]
काठमाडौं । राष्ट्रिय सभाको चुनावमा भाग लिने राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि आगामी मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने भएको छ । आयोगले निकालेको तालिकाअनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ताको स्वीकृति र निर्वाचन […]