काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ३ विकेट गुमाएर १६६ रन […]
झापा । राष्ट्र सुरक्षा परिषदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत २० बुँदे गाजा योजनासम्बन्धी प्रस्तावलाई समर्थन गर्दै मतदान गरेको छ । यस योजनामा इन्टरनेशनल स्टेबिलाइजेशन फोर्स गठन गर्ने प्रावधान राखिएको छ । जसका लागि विभिन्न […]
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गर्नुभयो । ‘साइट ह्याक भएको छ । अहिले रिकभर गर्ने काम भइरहेको […]
विराटनगर । मोरङ प्रहरीले कपडा तस्करीमा संलग्न एक व्यापारीको घरमा छापामारेर ठुलो परिमाणमा कपडा बरादम गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले मङ्गलबार बिहान विराटनगरस्थित कपडा व्यापारीको घर र गोदाममा […]
काठमाडौं । सुनको भाउ आज तोलामा तीन हजार ८०० रुपैयाँले घटेको छ । सुन आज तीन हजार ८०० रुपैयाँले घटेर तोलाको दुई लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससँगको खेलमा चितवन राइनोजले टस जितेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले बलिङ रोजेका छन् । एनपीएलमा यसअघि यी दुई टोलीबीच […]
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ । पछिल्लो समयका यातायातको सहज पहुँच पुग्न थालेसँगै पर्यटकहरूको गतिविधि बढ्न थालेको हो । पहाराको कापबाट झर्ने पानीको छाँगाले जोकोहीलाई मोहित […]
झापा । बेलायत सरकारले अवैध आप्रवासी फिर्ता नलिने देशहरुको भिसा रोक्ने घोषणा गरेको छ । बेलायतले अङ्गोला, नामिबिया र कंगो लोकतान्त्रिक गणतन्त्रका नागरिकलाई भिसा रोक्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बेलायतका गृहमन्त्री […]
काभ्रेपलाञ्चोक । जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लास्थित विभिन्न सरकारी संरचना, प्रहरी कार्यालय भवन तथा सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न पाँच […]
काठमाडौं । निर्वाचन आयोगले वेबसाइट तथा मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच नरहेको प्रष्टीकरण दिएको छ । यो विषयमा सार्वजनिक रुपमा चासो व्यक्त भएको भन्दै आयोगले विज्ञप्ति नै निकालेर यस्तो प्रष्टीकरण दिएको हो । आयोगका प्रवक्ता […]