२०८२ पौष ३ बिहिवार , १०:४६:०४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो । सार्वजनिक विदाको दिन पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । असार महिनामा मात्रै सरकारले दुई खर्ब २७ अर्ब रुपैयाँ भन्दा धेरै खर्च गरेको छ । चालू आर्थिक वर्षको अन्तिम महिना असारमा सरकारले अबौँ रकम खर्च गरेको हो । सरकारी खर्चको हिसावकिताब राख्ने महालेखा […]

मङ्गलवार, असार ३१, २०८२

खोटाङ । बराहापोखरी गाउँपालिका-४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ । गएराति मोबाइल फोन चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । इन्द्रालाई उपचारमा लैजाने तयारी गर्दागर्दै मृत्यु […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । बाँकेको कोहलपुरमा प्रहरीले नक्कली नोट र लागुऔषधसहित एक जना पक्राउ पक्राउ छन् । पक्राउ पर्नेमा जनगर्जन नेटवर्क प्रा.लि. अध्यक्ष एवं सञ्चालक मनबहादुर सहकारी देउवा छन् । उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, मंगलबार […]

मङ्गलवार, असार ३१, २०८२

इलाम । इलाममा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ भने अर्का एकजना पुरुष सिकिस्त भएका छन् । सर्पले टोकेर चुलाचुली गाउँपालिका-१ तीनतले बस्ने चित्रबहादुर राईकी छोरी १३ वर्षीया प्रिया राईको मृत्यु भएको हो । […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । देशभरका ७७ वटै जिल्लाहरु पूर्णखोप घोषणा भएका छन । हिजो काठमाडौं, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाहरू पूर्णखोप घोषणा भएसँगै देशभरका सबै ७७ जिल्लाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका हुन । […]

मङ्गलवार, असार ३१, २०८२

काभ्रेपलाञ्चोक । काभ्रेको मण्डनदेउपुर नगरपालिका कुन्ताबाट अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना पक्राउ परेका छन् । उनीहरुबाट १८ थान मोबाइल र पाँच थान ल्यापटप बरामद भएको छ । मण्डनदेउपुर नगरपालिका-७ कुन्तामा रहेको नालदूम भिलेज रिसोर्ट र […]

मङ्गलवार, असार ३१, २०८२

झापा । चीनको अर्थतन्त्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भन्सार कर र दीर्घकालीन घरजग्गा सङ्कटका बाबजुद पनि अपेक्षाभन्दा कम सुस्ताएको पाइएको छ । संसारको दोस्रो ठूलो अर्थतन्त्रले तीन महिनामा अघिल्लो वर्षको तुलनामा ५ दशमलव २ […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपाल र श्रीलङ्का खेल्दै छन् । खेल बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरू हुनेछ । यसअघि आज दिउँसो तीन बजे बङ्गलादेश र […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । आज ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाञ्चोक, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुरमा बाढीको मध्यम जोखिम छ । यस्तै इलाम, झापा, पाँचथर, तेह्रथुम, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, तनहुँ, […]

मङ्गलवार, असार ३१, २०८२