२०८२ पौष ३ बिहिवार , ०८:५७:३८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीतिको प्रभाव बैंकहरूमा देखिएको छ । पौडेलले गएको शुक्रवार आउँदो वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक […]

बुधवार, असार ३२, २०८२

झापा । टर्किएले यस वर्ष गुलेन आन्दोलनलाई लक्षित देशव्यापी कारबाहीमा ९१० जनालाई पक्राउ गरेको छ । एक हजार ६ जनालाई न्यायिक नियन्त्रणमा राखिएको गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । विगत […]

बुधवार, असार ३२, २०८२

काठमाडौं । आज २९ जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ । आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, इलाम, दोलखा, सिन्धुपाञ्चोक, सोलुखुम्बु, सङ्खुवासभा, सिन्धुली, मकवानपुर, चितवन, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान […]

बुधवार, असार ३२, २०८२

विराटनगर । मोरङबाट पेस्तोल र घरेलु हतियारसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले जहदा गाउँपालिका–४ हटिया टोलबाट बुधबार बिहान करिब ६ बजेतिर दिनेश मण्डलको घरबाट पेस्तोल बरामद गरेको हो । हतियार लुकाएको आरोपमा जहदा–४ […]

बुधवार, असार ३२, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन एक हजार ३०० रुपैयाँले घटेको छ । भाउ घटेको दिन सुन तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बुधवार, असार ३२, २०८२

काठमाडौं । नेकपा (एमाले)ले सचिवालयको बैठक बोलाएको छ । पार्टी मुख्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बस्ने गरी एमालेले सचिवालय बैठक बोलाएको हो। बैठकमा पार्टीको पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकको तयारीबारे छलफल हुनेछ । एमालेले […]

बुधवार, असार ३२, २०८२

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ । गएरातिको वर्षासँगै कोरला राजमार्गको मानेभरिमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि अवरुद्ध बनेको जिल्ला […]

बुधवार, असार ३२, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताउनु भएको छ। संसदीय मामिला पत्रकार समाज आबद्ध पत्रकारहरूसँगको भेटमा उहाँले संसद्मा डेडलकको अवस्था आउन […]

बुधवार, असार ३२, २०८२

काठमाडौं । रसुवाको स्याफ्रुबेँसी–रसुवागढी खण्डमा मर्मतको काम अन्तिम चरणमा पुगेको छ । गएको असार २३ गते नेपाल–चीन सीमामा पर्ने ल्हेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले स्याफ्रुबेँसी–रसुवागढी सडक क्षतविक्षत बनाएको थियो । बाढीले स्याफ्रुबेँसी–रसुवागढी झन्डै १४ […]

बुधवार, असार ३२, २०८२

काठमाडौं । मधेशका विभिन्न ठाउँमा खानेपानीको सङ्कट समाधान गर्न वारुणयन्त्रको प्रयोग गरिने भएको छ । मधेश प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गर्ने निर्णय गरेको हो । प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर […]

बुधवार, असार ३२, २०८२