२०८१ पौष ९, मङ्गलवार , ०१:०५:५७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले ठुलो सङ्ख्या रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन् । बुधबार नेपाल घरेलु तथा साना उद्योग […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । सुनको भाउ तोलामा १८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार यस दिन प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । साउन २ गते सुनको भाउ हालसम्मकै उच्च […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । श्री एयरलाइन्सका एयर होस्टेज लाई दुर्व्यवहार गरेको आरोपमा एक जना यात्रुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट उडेको जहाज धनगढीमा अवतरण भएपछि शिवराज ओझालाई पक्राउ गरिएको कैलालीका एसपी पदम विष्टले बताए । कैलालीको […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । सरकारले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने भएको छ । गृहसचिव एकनारायण अर्यालका अनुसार बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको छ । ‘खोजीका लागि चीन सरकारसँग […]

बुधवार, साउन १६, २०८१

भद्रपुर । झापा भद्रपुरको मेची प्रादेशिक अस्पतालको प्रशासनिक भवनभित्र एक कर्मचारी मृत भेटिएका छन् । अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट अन्दाजी २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा बुधवार बिहान ८ः५० […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले संविधानको सफल कार्यान्वयन गर्ने बताएका छन्। कांग्रेस र एमाले मिलेर संघीय सरकार बनाएका छन्। गत असार १७ मा ७ […]

बुधवार, साउन १६, २०८१

झापा । भारतको केरला राज्यको वायनाड जिल्लामा मङ्गलवार मध्यराति आएको पहिरोले हाहाकार मच्चाएको छ । सारा गाउँ सुतेको समयमा झन्डै २२ हजार जनसङ्ख्या भएको ४ ओटा गाउँ ४ घण्टामै ध्वस्त भयो । घरहरू पुरिए, सयौँ […]

बुधवार, साउन १६, २०८१

झापा । मोरङको उर्लाबारीमा भएको मोटरसाइकल दुर्घटनामा दमकका एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । आइतबार साँझ मोरङको उर्लाबारी नगरपालिका–९ मा मे. ९ प ५५७५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना […]

बुधवार, साउन १६, २०८१

चितवन । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । भारी वर्षासँगै काठमाडौँका नदी-खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ । काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ […]

बुधवार, साउन १६, २०८१