२०८१ पौष ९, मङ्गलवार , १०:४९:१४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जना प्रदेश प्रमुखलाई शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख, राष्ट्रियसभा अध्यक्ष […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेकपा (एमाले)ले विदेश विभाग प्रमुखको जिम्मेवारी पार्टी सचिव रघुवीर महासेठलाई दिएको छ । कोशी प्रदेशको जिम्मेवारीबाट हटेका महासेठलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिने सचिवालय बैठकले निर्णय गरेको छ । यो विभाग महासेठ आफैले […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेकपा (एमाले)ले १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । केन्द्रीय सदस्यमा मनोनीत हुनेमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीमा दुई जना थपिएका छन् । बिहीबार बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने र लिला श्रेष्ठलाई स्थायी कमिटी सदस्य मनोनीत गरेको हो । न्यौपाने पुराना नेता हुन् । उनी एकीकृत समाजवादीबाट […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । काभा महिला भलिबल लिगमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हरायो । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेकपा (एमाले) मा प्रदेश इन्चार्जहरु फेरिएका छन् । बिहीबार बसेको सचिवालय बैठकले सचिवद्‍वय पद्‍मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो । पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेकपा (एमाले)ले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । नेपाल टेलिकमको सेवा आज राति ४ घन्टासम्म प्रभावित हुन सक्ने भएको छ । टेलिकमले आज एक सूचना निकाल्दै बिलिङ प्रणाली स्तरोन्नति गर्न लागेकाले ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र क्वेरी सेवा प्रभावित हुनसक्ने बताएको […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यालयको सपथ ग्रहण समारोहमा भाग लिन गएको नेपाली प्रतिनिधिमण्डलले झन्डै साढे २० लाख रुपैयाँ खर्च गरेको पाइएको छ । यो टोलीको नेतृत्व तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका […]

बिहिवार, साउन १७, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ । राष्ट्रपति पौडेलको युरोप भ्रमणका क्रममा भएको २ करोड ४३ लाख रुपैयाँ खर्च अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट परराष्ट्र मन्त्रालयलाई […]

बिहिवार, साउन १७, २०८१