काठमाडौं । गृह मन्त्रालयले चुनावमा सुरक्षा निकायका लागि आवश्यक पर्ने गाडी खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका लागि आवश्यक गाडी तथा सामग्री खरिद प्रक्रियालाई अन्तिम चरणमा […]
काठमाडौं । चालू आर्थिक वर्षको चार महिना अर्थात साउनदेखि कात्तिकसम्मको अवधिमा १९ प्रतिशतले आयात बढेको छ भने निर्यात साढे ७७ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको अवधिमा ६ खर्ब ९ अर्ब […]
झापा । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति स्थापना सम्बन्धी २८ बुँदे योजनामा केही प्रगति भएको निष्कर्ष निकालेको छ । तर सुरक्षा ग्यारेन्टीका मुख्य […]
धनुषा । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइँने विवाहपञ्चमीको चौथो दिन हिजो तिलकोत्सव सम्पन्न भएको छ । बाजागाजा, झाँकी र साधुसन्तको टोलीसहित राम मन्दिरतर्फ परिक्रमा गरिएको छ । त्रेतायुगमा राम र सीताको विवाह भएको स्मरणमा मनाइने यो […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेल बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुनेछ । त्यस्तै दोस्रो खेल दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र […]
काठमाडौँ । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा पुगेर दुई निर्वाचनका लागि दल दर्ता गराउनु भएको […]
बराहक्षेत्र । कोशीटप्पु वन्यजन्तु आरक्ष प्राकृतिक चुनौतीको सामना गर्दै आएको छ । सप्तकोशी नदी र नदी उकास क्षेत्रमा रहेको आरक्ष क्षेत्रको सबैजसो भूभागले कोशीको कटानको सामना गर्दै आउनु परेको छ । सुनसरी, सप्तरी र उदयपुरलाई छोएको आरक्षको […]
काठमाडौँ । विगत पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा नेपाली व्यवसायीहरु समस्यामा परेका छन् । गत असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बगाएपछि हालसम्म केरुङ नाका बन्द […]
काठमाडौं । अन्तर्राष्ट्रिय मानव अधिकार संस्था ‘ह्युमन राइट्स वाच’ (एचआरडब्ल्यू) ले गएको भदौ २३ गते नेपालमा भएको जेन–जी प्रदर्शनमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको निष्कर्ष निकालेको छ । एचआरडब्ल्यूले सार्वजनिक गरेको प्रतिवेदनमा प्रहरीले प्रर्शनकारीमाथि अन्धाधुन्ध […]
झापा । भियतनाममा केही दिनदेखिको ठूलो वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ९० जनाको ज्यान गएको छ । १२ जना बेपत्ता भएका छन् । बाढीका कारण देशभर १ लाख ८६ हजार घरमा क्षति […]