२०८२ पौष ६ आइतवार , ०७:१२:२३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । साउनको मध्य हुनै लाग्दा देशभर ७८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । सबैभन्दा बढी धान फल्ने मधेश र कोशीमा कम रोपाइँ छ । मधेशमा अहिलेसम्म झन्डै ५२ प्रतिशत मात्रै रोपाइँ भएको बाली […]

सोमवार, साउन १२, २०८२

झापा । संयुक्त राज्य अमेरिका र युरोपियन युनियन (ईयू) बीच ऐतिहासिक व्यापार सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनबीच हिजो स्कटल्याण्डको टर्नबेरी गोल्फ रिसोर्टमा भएको निर्णायक […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट २०२५ का लागि नेपाली टोलीको घोषणा गरिएको छ । टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले हिजो २३ सदस्यीय टोली घोषणा गरेको हुन् । टोलीले आउँदो भदौ २३ […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । केही दिन कमजोर रहेको मनसुनी वायु फेरि सक्रिय भएको छ । गएरातिदेखि देशभर मनसुनी वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित केही ठाउँमा अहिले पनि पानी परिरहेको छ । […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । अघिल्लो हप्ता अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) लाई निर्बाध रूपमा सञ्चालन गर्न अनुमति दिने […]

सोमवार, साउन १२, २०८२

काठमाडौं । संसदीय समितिले काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानको अवलोकन, अनुगमन गर्ने भएको छ । प्रतिनिधिसभा अन्तगर्तको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको आजको बैठकले यसबारे जानकारी गराएको हो […]

आइतवार, साउन ११, २०८२

काठमाडौं । लगातार आठ कारोबार दिन बढेको शेयर बजार आज भने घटेको छ । हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से १८ दशमलव ४४ अङ्कले घटेर २ हजार ९६४ दशमलव २० विन्दुमा झरेको छ । […]

आइतवार, साउन ११, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समाजलाई नराकात्मक चिन्तनबाट मुक्त बनाउनु पर्ने बताउनु भएको छ । सकारात्मक विचार र चिन्तनले मात्र समाजलाई समृद्ध बनाउन सक्ने भएकाले सवैले नकारात्मक विचार त्यागेर समृद्ध समाज […]

आइतवार, साउन ११, २०८२

विराटनगर । संघीयता र प्रदेश संरचनाको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति गरेको छ। पूर्वाधार निर्माण, लगानी आकर्षण, वित्तीय अनुशासन र नागरिक सेवा सुधारजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको […]

आइतवार, साउन ११, २०८२

झापा । इजरायलले गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने घोषणा गरेको छ । इजरायली रक्षा बल (आईडीएफ) ले स्थानीय समय अनुसार आइतवार बिहान १० बजेदेखि राति ८ बजेसम्म मानवीय सहायताको उद्देश्यका निम्ति सैन्य […]

आइतवार, साउन ११, २०८२