२०८२ पौष ६ आइतवार , ०१:०५:१५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिम सुनसरी लौकही सडकखण्ड स्तरोन्नतिमा लक्ष्यअनुसार प्रगति देखिएको छैन । यदि यही गतिमा काम हुने हो भने सम्झौता अवधि तीन वर्षभित्र सम्पन्न नहुने अनुमान गरिएको छ । काँकडभिट्टादेखि […]

मङ्गलवार, साउन १३, २०८२

सङ्खुवासभा । नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्यता रहेको पूर्वका ओखलढुङ्गा, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायतका जिल्लामा आजदेखि लाखेनाच सुरु भएको छ । सङ्खुवासभाको खाँदबारी नगरापलिका–१ मा रहेको भीमसेन मन्दिरमा पूजाआजा गरी विधिवत् रूपमा लाखेजात्रा […]

मङ्गलवार, साउन १३, २०८२

झापा । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आणविक हतियार त्याग्न बाध्य नपार्न अमेरिकालाई चेतावनी दिनुभएको छ । ह्वाइट हाउसका एक अधिकारीले किम जोङ उनसँग वार्ताका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । दैनिक ज्यालादारीमा कार्यरत नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले आज आन्दोलन गरेका छन् । मासिक ज्यालादारीमा नियुक्ति दिने पटक–पटकको सहमति र सम्झौता कार्यान्वयन नभएपछि दैनिक ज्यालादारी कर्मचारी सङ्घर्ष समितिको अगुवाइमा उनीहरू कालोपट्टी बाँधेर प्राधिकरणको केन्द्रीय […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब ९२ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा राख्ने तयारी गरेको छ । राष्ट्र बैंक, वित्त व्यवस्थापन विभागले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका लागि दुई अर्ब […]

मङ्गलवार, साउन १३, २०८२

मेचीनगर। वडा नम्बर १ का भूमिका गुरागाईले छोरा जन्मिएदेखि हातखुट्टा नचल्ने, बोल्न नसक्ने भएकाले सत्र वर्षदेखि ओछ्यानमा नै खुवाइदिनु पर्छ, ओछ्यानमा दिशापिसाव गर्छ । काहिँ लादा बोक्नु पथ्र्यो । आज मेचीनगरले सीपी ह्वीलचियर दिएपछि धेरै […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थ्ललगत जानकारी लिनु भएको छ । मंगलबार बिहान सडक बिभागका अधिकारीहरु सहित उहाले सुरुङ मार्गको निरीक्षण गर्नु भएको हो । त्यसक्रममा […]

मङ्गलवार, साउन १३, २०८२

हेटौंडा । बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन्। संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ । उनको विपक्षमा २२ मत परेको […]

मङ्गलवार, साउन १३, २०८२

झापा । अमेरिकाको न्युयोर्कमा एक व्यक्तिले गोली चलाउँदा प्रहरी अधिकारीसहित चार जनाको ज्यान गएको छ । हिजो साँझ एक जना बन्दुकधारी व्यक्ति एमआर राइफल बोकेर एउटा भवनको लबीमा प्रवेश गरेलगत्तै अन्धाधुन्ध गोली प्रहार गरेका थिए […]

मङ्गलवार, साउन १३, २०८२

काठमाडौं । आज सोलुखुम्बु, रामेछाप, ओखलढुङ्गा,सङ्खुवासभा, दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, बझाङ, डाटीमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै इलाम, झापा, खोटाङ, भोजपुर, काठमाडौं, ललितपुर, भक्तपुर, […]

मङ्गलवार, साउन १३, २०८२