२०८२ पौष ६ आइतवार , ०२:५९:०० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार एक विधेयक प्रमाणीकरण गर्नु भएको छ। राष्ट्रपति पौडेलले बुधवार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ […]

बुधवार, साउन १४, २०८२

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनु भएको छ। प्रदेशसभा सचिवालय परिसरमा आज बुधवार भएको दलको निर्वाचनमा बानियाँले मुख्यमन्त्री समेत रहनु भएका बहादुरसिंह लामा तामाङलाई पराजित गर्नु भएको हो। […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । नेपाल डेरी एसोसिएशनले भोलि झन्डै ८० लाख लिटर दूध खपत हुने अनुमान गरेको छ । खीर दिवसका अवसरमा झन्डै ८० लाख लिटर दूध खपत र त्यसबापत एक अर्ब ४० करोड रुपैयाँको कारोबार हुने […]

बुधवार, साउन १४, २०८२

झापा । अस्ट्रेलियामा १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युब पनि प्रतिबन्ध हुने भएको छ । अस्ट्रेलियाली सरकारले किशोरकिशोरीहरूका लागि अब युट्युबलाई पनि सामाजिक सञ्जाल प्रतिबन्धको दायरामा समावेश गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दाबी गर्नु भएको छ। बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानान्त्री ओलीले यस्तो दाबी गर्नु भएको हो । उहाँले केही भ्रष्टाचारीलाई कारबाही गरेकै […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अलराउन्डर वरीयताको फेरि दोस्रो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । गत वैशाखदेखि हालसम्म १ हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १४४ जना घाइते भएका छन् । त्यसबाट एक हजार १२४ घर परिवार प्रभावित […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । लगातार दुई दिन बढेको शेयर बजार आज भने उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से ४७ दशमलव ९३ अङ्कले घटेर २ हजार ९५४ दशमलव १४ विन्दुमा झरेको छ । आज अन्य […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । नेपालमा मनसुन सुरू भएको करिब डेढ महिना बितिसकेको छ। गत जेठको १५ गते रातिबाट नेपालमा पूर्वबाट मनसुन भित्रिएको थियो। ठाउँ–ठाउँमा भीषण वर्षा भएको छ। ५०० बढी विपद्का घटना पनि भएका छन्। जनधनको क्षति […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति राजनीतिमा नफर्केको राम्रो हुने बताउनु भएको छ। तर पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्कन संविधानले नरोकेको पनि उहाँले बताउनु भयो। ‘पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्कन संविधानले […]

बुधवार, साउन १४, २०८२