२०८२ असोज ९, बिहिवार , ०४:१६:१० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । देशभर गर्मी बढ्दै गएको छ । मधेश प्रदेशसहित अरू प्रदेशको तराई क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेको छ । दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अधिकतम तापक्रम ४१ डिग्रीसम्म पुग्न सक्ने जल तथा मौसम पूर्वानुमान […]

बिहिवार, जेठ १, २०८२

झापा । भारतको लखनउमा गुडिरहेको बसमा आगलागी भएको छ । आज बिहान भएको दुर्घटनामा दुई जना बालबालिकासहित पाँच जनाको जलेर ज्यान गएको टाइम्स अफ इन्डियाले जनाएको छ । ८० जना यात्रु लिएर बिहारबाट दिल्ली जाँदै […]

बिहिवार, जेठ १, २०८२

काठमाडौँ । आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा सरकारको पुँजीगत खर्च जम्मा ३४ प्रतिशत पुगेको छ । संघीय सरकार अन्तर्गतको निकाय अन्तर्गत विनियोजित ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँमध्ये वैशाख मसान्तसम्म […]

बिहिवार, जेठ १, २०८२

झापा । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा शून्य दशमलव २ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको छ । जर्मन आर्थिक संस्थान (आईडब्ल्यू) ले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार, जर्मनी विश्वका अन्य प्रमुख अर्थतन्त्रहरूभन्दा पछाडि पर्नेछ । […]

बिहिवार, जेठ १, २०८२

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले रु चार करोड ४६ लाखमा […]

बिहिवार, जेठ १, २०८२

काठमाडौं । अस्ट्रेलियाका ब्याटर जेक फ्रेजर म्याकगर्कले आईपीएलका बाँकी खेल नखेल्ने भएका छन् । भारत र पाकिस्तान बीच सीमामा भएको तनावका कारण स्थगित आईपीएल दुई देश बीचमा युद्ध विराम भएसँगै पर्सि १७ मेदेखि फेरि हुने […]

बिहिवार, जेठ १, २०८२

काठमाडौँ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आज विभिन्न कार्यक्रम गरेर ६१ औँ स्थापना दिवस मनाउँदै छ । यसै अवसरमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले ‘वर्तमान राजनीतिक अवस्था र युवा विद्यार्थीको भूमिका’ विषयक […]

बिहिवार, जेठ १, २०८२

काठमाडौं । उद्योगी व्यवसायीहरुले स्वदेशमा उत्पादित तथा आयात हुने सबै उत्पादनमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सहितको लेबल लगाउन सहज नभएको बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, मोरङ उद्योग व्यापार सङ्घ, सिद्धार्थ उद्योग […]

बिहिवार, जेठ १, २०८२

काठमाडौं । काभ्रेको महाभारत गाउँपालिका शून्य बेरुजु कायम गर्न सफल भएको छ । महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको आफ्नो ६२औं वार्षिक प्रतिवेदनमा स्थानीय तहतर्फ महाभारत गाउँपालिकामा शून्य बेरुजु देखिएको हो । प्रतिवेदन अनुसार गाउँपालिकामा […]

बिहिवार, जेठ १, २०८२

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ । परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउने कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ । परिवार र परिवार […]

बिहिवार, जेठ १, २०८२