काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मधेश प्रदेश, आर्थिक मामिला तथा […]
काठमाडौं । अहिले काठमाडौं उपत्यका सहितका जिल्लाहरुमा अहिले पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका जिल्लाहरुमा पानी परिरहेको छ । काठमाडौं उपत्यकासहित सर्लाही, […]
मुगु । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलनका लागि याम सुरु भएको छ । यार्सा सङ्कलनको समय सुरु भएसँगै गाउँपालिकाकाले यही जेठ १३ गतेबाट वन प्रवेश […]
काठमाडौं । काठमाडौंमा तीन दिनसम्म चलेको सगरमाथा संवाद २५ बुँदे ’सगरमाथा कल फर एक्शन’ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । अस्ति शुक्रवारदेखि शुरू भएको संवाद आज घोषणापत्र जारी गर्दै सकिएको परराष्ट्रमन्त्री डा. आरजु राणा […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले एक जिल्ला र १३ वटा जनसङ्गठनको अधिवेशन गर्न बाँकी रहेको छ । एमालेले निर्धारित समयभन्दा ढिलो भइसकेकाले धनुषा जिल्ला र अन्य १३ जनसङ्गठनको अधिवेशन यही महिनाभित्र सक्ने पार्टीको […]
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक ९आईजीपी० दिपक थापाले जेठ १५ गते हाइ अलर्ट (उच्च सतर्क) रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज बिहान नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले राजनीति […]
गोरखा । गोरखा नगरपालिका–१० छेपेटारमा पुरातात्विक भग्नावशेष भेटिएको छ । पुरातत्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले नौ दिन लगाएर उत्खनन समेत गरेको छ । भेटिएका भग्नावशेष सत्रौँदेखि अठारौँ शताब्दीका मन्दिर हुन सक्ने अनुमान समेत […]
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने ५ बजे एभर्टन र साउथह्याम्प्टनले खेल्दैछन् । त्यस्तै बेलुका ७ बजे वेस्टह्याम र नटिङघम फरेस्ट, […]
झापा । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिद्वारा अवैध रूपमा चिरान गरिएको ८३.५२ क्युफिट सखुवाको काठ डिभिजन वन कार्यालयले बरामद गरेको छ। शुक्रवार बेलुका करिब ४ः३० बजे चन्द्रगढी सामुदायिक वनको स्वामित्वमा रहेको मिलमा काठ चिरान भैरहेको […]
विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ज्येष्ठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्ने […]