२०८२ माघ १८ आइतवार , ०९:२१:२० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

मनाङ । गत सोमबारदेखि परेको हिमपात रोकिएको छ । मौसममा आएको सुधारले विश्वकै अग्लो स्थान (चार हजार ९१९ मिटर) मा अवस्थित तिलिचो ताल घुम्न आएका र थोराङ्ला भन्ज्याङ (पाँच हजार ४१६ मिटर) पदयात्रामा आएका पर्यटकका […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलका अनुसार, माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय भएको जानकारी दिनुभयो । बुधबार दिउँसो बसेको […]

बुधवार, कार्तिक १२, २०८२

बुटवल । रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। बागमती प्रदेश ०१-००६ ख ७७८२ नम्बरको ईभी गाडी रुपन्देहीको रुद्रपुरतर्फ जाँदै गर्दा राति करिब १०ः३० […]

बुधवार, कार्तिक १२, २०८२

मुस्ताङ । कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र तीन हजार ७३२ […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । आज शेयर बजार परिसूचक नेप्से पाँच दशमदव १७ अङ्कले घटेर २५६६.१६ विन्दुमा झरेको हो । हिजो नेप्से ६२.२९ अङ्कले बढेको थियो । […]

बुधवार, कार्तिक १२, २०८२

झापा । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच युद्धविराम भएपछि गाजाका बालबालिकालाई पढाउने कार्यक्रम शुरु भएको छ । युद्धका बेला भागेर शिविरमा बसेकाहरुको आक्रमण र भोकबाट ज्यान जोगाउनै समस्या भएका कारण बालबालिकाको पढाइ रोकिएको थियो […]

बुधवार, कार्तिक १२, २०८२

झापा । झापा मेचीनगरका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको करार सेवा रद्द गरेपछि कर्मचारी धर्ना सुरु गरेका छन् । नगरपालिकाले एकैसाथ १३८ जनाको करार सेवा रद्द गरेको थियो । संघीय सरकारको खर्च कटौतीको निर्णयअनुसार गत […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । पाल्पाको रेनादेवि छहरा गाउँपालिकामा गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रैनादेवी छहरा–४, अमलावासका चालक ३१ वर्षीय कमल रायमाझी, मुक्तबहादुर बूढाथोकी र रामबहादुर घाहा रहेका छन् । आज बुटवलबाट […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की–बरेली चारसय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जामन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा आज नयाँ […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिनुभएको छ। सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाउनुभएको हो। पारिवारिक कामको कारणले राजीनामा दिएको उहाँले बताउनुभयो। ‘पारिवारिक कामले राजीनामा […]

बुधवार, कार्तिक १२, २०८२