२०८२ माघ १८ आइतवार , ०२:४४:३६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

फुङलिङ । ताप्लेजुङको फुङलिङ बजार हरेक शुक्रबार बन्द हुने भएको छ । कात्तिक १४ गते शुक्रबार बाट फुङलिङमा सञ्चालित पसलहरू हरेक शुक्रबार बन्द हुने भएको हो । बिहीबार ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले सूचना जारी गर्दै […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत् निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत् निर्यात लागि दिएको स्वीकृतिलाई नविकरण गरेको […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौँ । देशभर मौसम सक्रिय भएसँगै निरन्तर वर्षा भइरहेको छ । यसै सन्दर्भमा मुग्लिन–नारायणगढ सडक खण्डमा हालसम्म कुनै पनि अवरोध नभएको सडक डिभिजन भरतपुरले जानकारी गराएको छ । सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार […]

बिहिवार, कार्तिक १३, २०८२

इलाम । इलामको देउमाई नगरपालिका–१ कुखुरेमा बोलेरो र मोटरसाइकल आपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बिहीबार बिहान करिब साढे १० बजे मेची राजमार्गमा तेह्रथुमबाट झापा तर्फ आउँदै गरेको मे. […]

बिहिवार, कार्तिक १३, २०८२

झापा । चीनले सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजना स्पष्ट भएको बताएको छ । चाइना म्यान्ड स्पेस प्रोग्रामका प्रवक्ता झाङ जिङबोले अहिलेसम्म भएका सफलता अनुसार सन् २०३० भित्रमा चन्द्रमाको सतहमा […]

बिहिवार, कार्तिक १३, २०८२

काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ । काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बिहीबार छुट्टाछुट्टै सूचना जारी गर्दै यस्तो जानकारी गराएका हुन् । काभ्रेपलाञ्चोक प्रशासनका अनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । शेयर बजार उच्च अङ्कले बढेर दुई हजार छ सय विन्दु पार गरेको छ । आज शेयर बजार परिसूचक नेप्से ३४.२२ अङ्कले बढेर २६००.३८ विन्दुमा पुगेको हो । आज म्यूचुअल फण्ड बाहेक सबै समूह […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । गण्डकी प्रदेशभन्दा पूर्वको सबैजसो ठाउँमा वर्षा तथा हिमपात भइरहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात तथा तल्लो क्षेत्रमा वर्षा भइरहेको हो । काठमाण्डौ उपत्यकासहित पूर्वमा गएरातिदेखि र गण्डकी प्रदेशमा बिहानदेखि वर्षा […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ । युएईमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा २३ रनमा अलआउट भयो । नेपालका कप्तान रोहितकुमार पौडेलले शतक […]

बिहिवार, कार्तिक १३, २०८२

रुपन्देही । नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। भैरहवाको विद्युत कार्यालय अगाडि सम्बोधनको क्रममा अचानक ढलेका गौतमलाई […]

बिहिवार, कार्तिक १३, २०८२