२०८३ वैशाख ९ बुधवार , ०३:०४:१९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ५३ दशमलव ६३ अङ्कले घटेर २ हजार ६९५ दशमलव ९३ विन्दुमा झरेको छ । आज म्युचल फन्ड समूहको […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । प्रतिकुल मौसमका कारण केही आन्तरिक उडानहरू प्रभावित बनेका छन् । त्रिभुवन विमानस्थल स्रोतका अनुसार काठमाडौँ–तुम्लिङटार, पोखरा–नेपालगञ्ज, पोखरा–भरतपुर र पोखरा–भैरहवाका उडानहरू प्रभावित बनेका हुन् । विमानस्थलका कारण पोखराबाट काठमाडौँका लागि २ उडानमात्रै भएका छन् […]

आइतवार, भदौ १६, २०८१

विराटनगर । कोशी प्रदेशमा अस्थायी सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाडिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सवारी लाइसेन्सको ट्रायल पास भएकालाई अस्थायी लाइसेन्स बाड्ने तयारी गरेको हो । यसरी वितरण गरिने अस्थायी […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं। नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि भदौ महिनामा मात्र ९० प्रहरी अधिकृत अवकाशमा जाने भएका छन् । तीमध्ये अधिकांश अधिकृत १६ भदौ (आइतबार) बाट लागू हुने गरी अवकाशमा गएका छन् । […]

आइतवार, भदौ १६, २०८१

धरान । धरान घुम्न आएकी एक युवती बलात्कृत भएकी छन् । ताप्लेजुङबाट धरान घुम्न आएकी २० वर्षीया युवती बलात्कृत भएकी प्रहरीले जनाएको छ। रोजगारीको सिलसिलामा शुक्रबार धरान झरेकी युवतीलाई आइतबार धरानको भानुचोकस्थित भोजपुरे होटलमा लगेर […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४८ हजार भन्दा बढी नेपालीको मृत्यु हुने गरेको पाइएको छ । काठमाडौँ उपत्यकामा मात्रै वर्षमा ५ हजारभन्दा बढीको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको वातावरणविद् भूषण तुलाधरले जानकारी […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले बधाई दिएका छन् । उनले आज शुभकामना सन्देश जारी गरेर कास्य पदक पलेशालाई बधाई दिएका हुन् । पेरिसस्थित ग्राण्ड प्यालेसमा […]

आइतवार, भदौ १६, २०८१

झापा । गाजामा पोलियो विरुद्धको खोप अभियान शुरू भएको छ । २५ वर्षपछि गाजामा पोलियो भाइरसको नमुना फेला परेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पोलियो विरुद्धको खोप अभियान शुरू गरेको बीबीसीले जनाएको छ । तीन […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । सुनको भाउ आज ६०० रुपैयाँले घटेको छ । आज सुनको भाउ ६०० रुपैयाँले घटेर तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको […]

आइतवार, भदौ १६, २०८१