२०८३ जेठ १ शुक्रवार , ०२:३३:४८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले मङ्गलबार मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै दुई चिनियाँ कम्पनी र रुसका धेरै कम्पनीसहित आठ कम्पनीमा व्यापार प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकी अधिकारीहरूले पहिचान गरेका चीनका कम्पनीहरूमा झेजियाङ युनिभ्यु टेक्नोलोजी […]

बुधवार, मंसिर २६, २०८१

मोरङ । स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिला मोरङबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा मोरङकै रंगेली नगरपालिका–८ दर्वेशा कि ६५ वर्षीया ज्योति देवी अग्रवाल छिन् । अग्रवालले घरमा अवैध रकम राखेको […]

बुधवार, मंसिर २६, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले बढेको छ । लगातार पाँच कारोबार दिन घटेको शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार ७१५ दशमलव ७१ विन्दुमा पुगेको छ । आज […]

बुधवार, मंसिर २६, २०८१

झापा । दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीले यस महिनाको मार्सल ल अपरेसनमा उनको भूमिकाका लागि औपचारिक रूपमा गिरफ्तार हुनुभन्दा केही समयअघि आत्महत्या गर्ने प्रयास गरेको कारागारका एक वरिष्ठ अधिकारीले बुधबार बताएका छन् । राष्ट्रपति युन सुक […]

बुधवार, मंसिर २६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौं १९ ओभर २ बलमा १०३ रनमा अलआउट भयो । […]

बुधवार, मंसिर २६, २०८१

धनगढी। कैलालीबाट लागुऔषधसहित ८ जना युवक पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका-१० घुयाँघाटका २३ वर्षीय मलराम राना लागूऔषधसहित पक्राउ परेका छन्। उनी ४१० मिलिग्राम लागुऔषधसहित मंगलबार दिउँसो पक्राउ परेका हुन्। यस्तै गोदावरी नगरपालिका-३ बसपार्कबाट १२० […]

बुधवार, मंसिर २६, २०८१

काठमाडौँ । शिक्षाविद् प्राडा केदारभक्त माथेमाले शिक्षकहरूलाई राजनीतिमा धकेल्न नहुने बताएका छन्। संसदको शिक्षा समिति बैठकमा विज्ञहरूको तर्फबाट विद्यालय शिक्षा विधेयकमाथि सुझाव दिँदै माथेमाले शिक्षकलाई राजनीतिक मुक्त गराउनुपर्ने बताएका हुन। राजनीतिक दलमा आबद्धता त्याग्नुपर्ने उनको […]

बुधवार, मंसिर २६, २०८१

झापा । अमेरिकाले कम्प्युटर फायरवाल ह्याक गरेको आरोपमा एक चिनियाँ व्यक्ति र उनका सह–षड्यन्त्रकारीको गिरफ्तारीका लागि सूचना दिनेलाई एक करोड डलर पुरस्कारको प्रस्ताव गरेको छ । विदेश मन्त्रालयका अनुसार ३० वर्षीय गुआन तियानफेङ चीनको सिचुआन […]

बुधवार, मंसिर २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अल्मल्याउने काम गरेको बताएका छन् । राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यको पद तथा गोपनीयताको शपथ समारोहमा बोल्दै उनले […]

बुधवार, मंसिर २६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गुर्खार्जले पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

बुधवार, मंसिर २६, २०८१