२०८२ चैत १६ सोमवार , ०६:१३:४१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ । काठमाण्डौ उपत्याकामा पनि हल्का पानी परिरहेको छ । यस्तै हुम्ला, कालिकोट, अछाम, सुर्खेत, बर्दिया, दाङ, बाँके, कपिलवस्तुलगायतका जिल्लामा […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित समानुपातिक सांसद अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबेदारी रहने बताउनु भएको छ । शुक्रबार केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका केसीले सञ्चारकर्मीसँग कुराकानी गर्दै दलको […]

शुक्रवार, चैत ६, २०८२

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा रु. ४८ करोड १९ लाख ५१ हजार राजस्व संकलन गरेको छ । विभिन्न शीर्षकबाट सो राजस्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख भुवन […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति सिफारिस गर्ने सरकारको निर्णय राष्ट्रपति रामचन्द्र पौडेलले होल्डमा राख्नु भएको छ । चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति गर्न सिफारिस गर्ने […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले जानकी मन्दिरमा पूजा अर्चना गर्नु भएको छन्। अन्तरिम सरकारको नेतृत्व गरेपछि जनकपुरधाम पहिलो पटक पुगेकी कार्की शुक्रबार जानकी मन्दिर पुगेर पूजा अर्चना गर्नु भएको हो। जनकपुरधाम विमान स्थलबाट […]

शुक्रवार, चैत ६, २०८२

झापा । अमेरिकी कार निर्माता कम्पनी ‘टेस्ला’ ले २ अर्ब ९० करोड डलर बराबरको सौर्य उपकरण किन्न चिनियाँ कम्पनीहरूसँग वार्ता गरिरहेको छ । ‘टेस्ला’ ले सौर्य प्यानल र सेलहरू निर्माण गर्नका लागि ‘सुझोउ म्याक्सवेल टेक्नोलोजिज’ […]

शुक्रवार, चैत ६, २०८२

कैलाली । धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन् । सडक योजना कार्यालयका इन्जिनियर दीपक देवकोटाका अनुसार उक्त सडकखण्डअन्तर्गत जोनापुर रसुकुटी खोलामा पक्की पुल निर्माण भएका हुन् । दुवै पुल रु. तीन […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिनाले राजीनामा दिनु भएको छ। खनालले फागुन २९ गते र तिमिल्सिनाले चैत २ गते राजीनामा दिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी […]

शुक्रवार, चैत ६, २०८२

झापा । झापामा गाडी चलाउँदा चलाउँदै बेहोस भएका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला पथरीशनिश्चरे-९ निवासी ४५ वर्षीय योगेश धिमाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बिहीबार साँझ […]

शुक्रवार, चैत ६, २०८२

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । निर्माणाधीन पक्की पुल बाढीले भत्काएपछि सोही स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको हो । चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाका अनुसार […]

शुक्रवार, चैत ६, २०८२