काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले तीन महिनाको अवधिमा तीन लाख ९२ हजार विद्यार्थीको नतिजा प्रकाशन गरेको छ । लामो समयदेखि रोकिएका परीक्षाको नतिजा धमाधम सार्वजनिक हुन थालेको हो । गत जेठ […]
काठमाडौं । एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको पहिचान अझै नखुलेको बताइएको छ । दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट तथ्य संकलनमा ढिलाई भएपछि पहिचान खुल्न नसकेको हो । चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी […]
झापा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा चरेस ५ केजी चरेसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत विहार सितामाढीका ४५ वर्षीय सुधिर सिंह र ७५ वर्षीया रेणुदेवी चौधरीलाई इलाका प्रहरी कार्यालय पालुङले […]
झापा । भारतका पूर्व विदेशमन्त्री नटवर सिंहको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा शनिबार राति गुरुग्रामस्थित एक निजी अस्पतालमा निधन भएको हो । पूर्वकांग्रेस सांसद र राज्यसभा सदस्य नटवर सिंह तत्कालीन प्रधानमन्त्री मनमोहन […]
काठमाडौं । ५८ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-२ का ८१ वर्षीय रामप्रसाद पौड्याल छन् । लोकेन्द्र नारायण श्रेष्ठको जाहेरीले उनलाई बैंकिङ कसुरको […]
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् । मीश्रीलाई स्वागत गर्न परराष्ट्र सचिव सेवा लम्साल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी थिइन् । मीश्री लम्सालकै निमन्त्रणामा नेपाल आएका हुन् […]
झापा । म्यानमार छाडेर बङ्गलादेश छिर्न खोजिरहेका रोहिंग्यामाथि ड्रोन हमला भएको छ । यस घटनामा २०० भन्दा धेरै मारिएको बताइएको छ । मारिनेमा महिला, बच्चा र पूरै परिवार पनि परेको बताइएको छ । प्रत्यक्षदर्शीहरुले बताएको […]
बिर्तामोड । झापाको मेचीनगर–१३ मा सात वर्षअघि नेपाल आयल निगम लिमिटेडलाई आफैँले बिक्री गरेको जग्गामा हकदाबी माग गर्दै मुद्दा दायर भएको छ । स्थानीय छत्रबहादुर कार्की र रिता कार्कीले झापा जिल्ला अदालतमा मुद्दा दायर गरेका […]
झापा । ब्राजिलको साओपाउलो प्रान्तमा भएको विमान दुर्घटनामा ६२ जनाको मृत्यु भएको छ । विमानमा चालक दलका चार सदस्य र ५८ यात्रु थिए । दुर्घटनामा विमानमा सवार सबै व्यक्तिको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । […]
दाङ । दाङको बौलाहा खोलामा डुबेर एक बालकको मृत्य भएको छ। शान्तिनगर गाउँपालिका – २ का ११ वर्षीय अनिश बिष्टको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। गाउँपालिकाको […]