पाँचथर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको काम देशैभर जारी छ । पाँचथरमा पनि निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यहाँ १०२ वटा मतदान […]
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग हटाउने वा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। […]
काठमाडौं । पोखरामा आयोजना हुने १९ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भूटान सहभागी छन् । प्रतियोगिता पोखरा […]
काठमाडौं । देश चुनावमय हुँदै जाँदा शेयर बजारमा पनि सकारात्मक प्रभाव परेको छ । शेयर बजार परिसूचक नेप्से आज ४२ दशमलव २६ अङ्कले बढेर २ हजार ७१४ दशमलव ८१ विन्दुमा पुगेको छ । नेप्से झन्डै […]
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, उहाँसँग अदालतले १ करोड धरौटी माग गरेको हो । सानो पाइला बचत तथा ऋण […]
झापा । अफगानिस्तानको राजधानी काबुलमा एक चिनियाँ रेस्टुरेन्टबाहिर भएको विस्फोटमा परि सात जनाको ज्यान गएको छ । विस्फोटमा परि २० जना घाइते भएका अधिकारीहरूलाई उदृध्त गर्दै बीबीसीले जनाएको छ । काबुल प्रहरीका प्रवक्ता खालिद जरदानका […]
झापा । पूर्वसभामुख देवराज घिमिरले झापा निर्वाचन क्षेत्र नं. २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले अर्जुनधारा नगरपालिकास्थित–२ निर्वाचन कार्यालयमा पुगेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मनोनयन दर्ता […]
झापा । बिर्तामोडस्थित जात्रुबारीमा पिकअपको ठक्करबाट एकजना वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड-५ की ८१ वर्षीया श्रीमाया लिम्बू रहेकी छन् । उनलाई पिकअपको पछाडिको भागले ठक्कर […]
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य चुनावका लागि रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । रुकुमकोटमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रचण्डले मनोनयन दर्ता गराउनुभएको हो […]
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनविरुद्ध परेको रिटको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ सकिएको हो । शेरबहादुर देउवा समेत २ जनाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो । […]