२०८३ वैशाख २९ मङ्गलवार , १०:१३:३० बजे

Sajhamanch
'

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, अनिवार्य उपस्थित हुन निर्देशन

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक बुधबार (भोलि)का लागि बोलाइएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय सदयस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ । बैठकमा प्रथम राष्ट्रिय महाधिवेशनलगातय विषयमा छलफल हुनेछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बस्नेछ।

सम्बन्धित खबर