२०८२ चैत ७ शनिवार , १०:१७:१० बजे

Sajhamanch
'

पाथीभरामा बाक्लो हिमपात

शनिवार, चैत ७, २०८२

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिर क्षेत्रमा आज हिमपात भएको छ। यो वर्ष पाथीभरा क्षेत्रमा ९औं पटक हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिएका हुन् ।

यस पटकको हिमपात भने अरु पटकभन्दा वाक्लो मात्रामा परेको महतले बताए । चैतको पहिलो साता परेको हिउँले पाथीभरा दर्शन गर्नेहरूलाई दुई प्राकृतिक मनोरञ्जन प्रदान गर्ने देखिएको छ। हिउँमा खेल्ने र ढक मक्क फुलेको गुँरासमा रमाउने।

 

सम्बन्धित खबर