२०८२ पौष ३ बिहिवार , ०३:२७:१४ बजे

Sajhamanch
'

आधा मतगणना सकिँदा परिणाम यस्तो

बिहिवार, पौष ३, २०८२

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अहिलेसम्म कूल ११३९ मतगणना भइसकेको छ । ४० वटा मेसिनको मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको हो ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सुरुदेखि नै अग्रता लिँदै आउनु भएको थियो ।

निर्वाचन आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ८४३ र अर्का उम्मेदवार ईश्वर पोखरेलले २९६ मत प्राप्त गर्नु भएको छ।

महासचिवका उम्मेदवार शंकर पोखरेलले ३६४ र सुरेन्द्र पाण्डेले ३०२ मत प्राप्त गर्नु भएको छ ।

कुन पदाधिकारीको कति मत ?

अध्यक्ष 

केपी शर्मा ओली : ८४३

ईश्वर पोखरेल : २९६

उपाध्यक्ष

अरुण नेपाल : २२३

गुरु प्रसाद बराल : ५८५

गोकर्ण राज विष्ट : ७१३

टकं प्रसाद कार्की  : १८७

पर्शुराम मेघि गुरुङ्ग : ३३४

पृथ्वीसुव्वा गुरुङ : ९००

भिम प्रसाद आचार्य : १४३

रघु जी पन्त : ६१७

रामबहादुर थापा बादल : ७७४

विन्दा पाण्डे : ४७४

विष्णु प्रसाद पौडेल : ८४६

महासचिव

शंकर पोख्रेल : ६१३

सुरेन्द्र प्रसाद पाण्डे : ५२६

उपमहासचिव

आनन्द प्रसाद पोख्रेल : ३३४

योगेश भट्टराई : ७०९

रघुविर महासेठ : ६८९

राजेन्द्र प्रसाद गौतम : १४०

लेखराज भट्ट : ७३४

विष्णु प्रसाद रिमाल : ५४०

वैजनाथ चौधरी : २७१

सचिव

अग्नि प्रसाद खरेल : ३७७

इन्द्रलाल साप्कोटा : ३०९

कर्णबहादुर थापा : ४४४

कृष्ण गोपाल श्रेष्ठ : ३२५

खगराज अधिकारी : ६८०

गोकुल प्रसाद बास्कोटा : ५२८

छविलाल विश्वकर्मा : ४६९

ठाकुर प्रसाद गैरे : ४६२

पद्मा कुमारी अर्याल : ४७८

पुरुषोत्तम पौडेल : २३०

पेम्वा लामा : २५५

भानुभक्त ढकाल : ५५२

महेश बस्नेत : ७८३

यमलाल कडेल : ६२६

रचना खड्का : ४५९

राजन भट्टराइ : ५८१

लाल बाबु पण्डित : ३९९

विनोद प्रसाद ढकाल  : ३५५

शेरधन राई : ४६७

हिक्मत कुमार कार्की : ६७२

सम्बन्धित खबर