२०८२ जेठ २३, शुक्रवार , ०१:१२:५३ बजे

Sajhamanch
'

एग्रो फार्म परिसरमा ५० वटा विरुवा रोपियो

शुक्रवार, जेठ २३, २०८२

मेचीनगर । जुन ५ अर्थात् विश्व वातावरण दिवसको दिन कृषि ज्ञान केन्द्र झापाले मेचीनगर १४ स्थित एनएमसी एग्रो फार्म परिसरमा विभिन्न जातका ५० वटा बिरुवा रोपण गरेको छ ।

एनएमसी एग्रो फार्ममा आयोजित धानबालीमा मेसिनरीको प्रयोग विषयक २ दिवसीय तालिमका बीच विश्व वातावरण दिवसको दिन उक्त वृक्षारोपण गरिएको हो ।

तालिम पछि सहभागी कृषकहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

केही तस्वीरहरु :

सम्बन्धित खबर