२०८२ असार ४, बुधवार , ०३:५२:३५ बजे

Sajhamanch
'

त्रिविले खुलायो प्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन, ५०० बढी संख्यामा पदपूर्तिको तयारी

बुधवार, जेठ २१, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विभिन्न पदहरुमा ५०० बढीको भर्ना प्रक्रिया अघि बढाएको छ ।

विभिन्न विषयका प्राध्यापक र सहप्राध्याक पदमा आन्तरिक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि त्रिविले विज्ञापन खुलाएको छ ।

प्राध्यापक पदका लागि ३ हजार ५०० र सहप्राध्यापक ३ हजार २०० रुपैयाँ तोकिएको छ । दरखास्त दिने म्याद साउन पहिलो सातासम्म छ ।

हेर्नुहोस् त्रिविको विज्ञापन–

सम्बन्धित खबर