२०८२ वैशाख ९, मङ्गलवार , ०९:०२:०५ बजे

Sajhamanch
'

स्ववियु निर्वाचन : ९७ स्थानमा अनेरास्ववियु विजयी

बिहिवार, चैत ७, २०८१

काठमाडौं । गत चैत ५ मा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नतिजा आउने क्रम जारी छ।

देशभर भएको निर्वाचनमा हालसम्म नेकपा (एमाले) निकट अनेरास्ववियुले ९७ स्थान जितेको छ। अनेरास्ववियु स्रोतका अनुसार अधिकांश क्याम्पसमा संगठनले नेतृत्व गरिसकेको छ।

  

सम्बन्धित खबर