२०८१ फागुन १५, बिहिवार , ०९:२७:२७ बजे

Sajhamanch
'

विराटनगरमा बालिकाको शव गाडेको अवस्थामा भेटियो

शुक्रवार, माघ १८, २०८१

विराटनगर । मोरङको विराटनगरमा एक बालिकाको शव भेटिएको छ । दिल्ली पब्लिक स्कुल नजिकै खेतमा गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शव १४ वर्षीया चाँदनी यादवको हो । प्रहरीले खाल्डोबाट शव बाहिर निकालेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर