२०८१ वैशाख २४, सोमवार , ०३:१३:५४ बजे

Sajhamanch
'

लुम्बिनी मन्त्रिपरिषदबाट जसपाका अहिरले दिए राजीनामा

आइतवार, वैशाख ९, २०८१

काठमाडौं । लुम्बिनी प्रदेश मन्त्रिपरिषदबाट जसपाका नेता भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई शनिबार पत्र पठाउँदै उनले पदबाट राजीनामा दिएका हुन् ।

सम्बन्धित खबर