२०८१ जेठ ४, शुक्रवार , ०४:३२:३२ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी चारआली कार्यालयको १५ दिने सार्वजनिक सूचना

बिहिवार, चैत १५, २०८०

प्रथमपटक प्रकाशित मितिः २०८०/१२/१३

जिल्ला झापा अर्जुनधारा १० बस्ने स्व. झनमाया लुइटेल (सदस्य नं. ७३७०९)का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल माघ १६ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला अर्जुनधारा १० बस्ने निजका श्रीमान सोमनाथ लुइ६ेलले आफ्नो श्रीमतीको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल .चैत्र ४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी चारआली कार्यालय

सम्बन्धित खबर