२०८१ जेठ ७, सोमवार , ०८:४०:१३ बजे

Sajhamanch
'

हकदाबी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

बुधवार, चैत ७, २०८०

प्रथमपटक प्रकाशित मितिः २०८०/११/२७

जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं. ६, बुट्टाबारी बस्ने बुद्धमाया हाङस्रोङ (सदस्य नं. ००६४७१३) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल पौष ३ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बिर्तामोड ६, बुट्टाबारी बस्ने निजका छोरा धनबहादुर लिम्बूले मृतकको नाममा संस्थामा मौज्दात रहेको सेयर नामसारी र बचत रकम फिर्ता गरी पाऊँ भनी यस सेवाकेन्द्रमा मिति २०८० माघ २५ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । सम्बन्धित मृतक सदस्यको नाममा अन्य कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी बुट्टाबारी सेवाकेन्द्र

सम्बन्धित खबर