२०८१ माघ २५, शुक्रवार , ०९:२२:४५ बजे

Sajhamanch
'

३०० भन्दा बढी भारतीय यात्रु बोकेको विमान ‘मानव तस्करी’को आशंकामा फ्रान्समा अवतरण

शनिवार, पौष ७, २०८०

करिब ३०० जनाभन्दा बढी भारतीय यात्रुहरू लिएर निकारागुआ जाँदै गरेको विमानलाई मानव तस्करीु को आशङ्कामा फ्रान्समा अवतरण गरिएको छ।पेरिसका अभियोजकहरूले गोप्य सूचनाका आधारमा बिहीबार विमानलाई नियन्त्रणमा लिइएको जनाएका छन्। सो विमान संयुक्त अरब इमिरेट्सबाट उडेको थियो। यसबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

सम्बन्धित खबर