२०८१ साउन १२, शनिवार , ०७:५६:१८ बजे

Sajhamanch
'

बाबुराम भट्टराई नेतृत्वको नेसपाले गर्‍यो भूकम्पपीडितलाई १० लाख सहयोग

सोमवार, कार्तिक २७, २०८०

काठमाडौं । नेपाल समाजवादी पार्टीले जाजरकोट तथा रुकुमका भूकम्पपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ।

समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जाजरकोट–रूकुम पश्चिम भूकम्पपीडितका लागि १० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका छन्। भट्टराईले सामाजिक सञ्जालमार्फत भूकम्पपीडितलाई १० लाख रुपैयाँ सहयोग गरेको जानकारी दिएका हुन्।

सम्बन्धित खबर