२०८१ फागुन ९, शुक्रवार , ०४:४५:५४ बजे

Sajhamanch
'

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टी

बिहिवार, भदौ २८, २०८०

काठमाडौं । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । उनको सम्मानमा नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।

अनलाइनखबरबाट

सम्बन्धित खबर