२०८१ असोज ४, शुक्रवार , ११:०७:३३ बजे

Sajhamanch
'

झापाकी मनस्वी अस्ट्रेलियन युनिभर्सिटीको बोर्ड सदस्य निर्वाचित

शनिवार, भदौ ९, २०८०

झापा  । झापाकी मनस्वी पौडेल अस्ट्रेलियास्थित विश्वकै उत्कृष्टमध्येको विश्वविद्यालयको बोर्ड सदस्य निर्वाचित भएकी छिन् । बोर्ड सदस्य निर्वाचित भएसँगै मनस्वी अहिले योजना बनाउन व्यस्त छिन् ।

अन्तर्राष्ट्रिय विद्यार्थी बनेर आएको एक वर्ष नपुग्दै २६ वर्षीया पौडेल अस्ट्रेलियाको म्याकवारी युनिभर्सिटीको बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएकी हुन् । उनी सो पदमा चयन हुने पहिलो नेपाली विद्यार्थीसमेत बनेकी छन् ।

सम्बन्धित खबर