काठमाडौं । प्रतिनिधिसभा बैठक एक हप्ताका लागि स्थगित भएको छ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले सूचना टाँस गरी स्थगन गर्न आदेश दिएका हुन् ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले प्रतिनिधिसभाको बैठक आगामी साउन २२ गतेसम्मका लागि स्थगित भएको सूचना टाँस गरेका हुन् ।