२०८१ मंसिर ६, बिहिवार , ०६:३०:३५ बजे

Sajhamanch
'

बिर्तामोड नगरपालिकाको आव्हान

शुक्रवार, फागुन २३, २०७६

कोरोनाको संक्रमणबाट बँच्न सचेतना अपनाऔं

 

  • साथीभाइसँग हात नमिलाऔ, त्यसको सट्टा नमस्कार गरौं l
  • साबुन पानीले पटक–पटक हात धुऔं l
  • कसैसँग अंकमाल नगरौं, ज्वरो–खोकी लागेको मान्छेसँग नसुतौं l
  • अनावश्यक भिडभाडमा नजाऔं l
  • झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरैजना नबसौं ।
  • जंगली जनावरलाई नछुऔ, बिरामी घरपालुवा जनावरको पनि सम्पर्कमा नजाऔ ।
  • सर्जिकल मास्कको प्रयोग गरौं, कपडाको मास्कले प्रदुषण मात्रै रोक्छ ।
  • कोरोनाको बिरामी भेट्न जान लागेको हो भने एन–९५ मास्क नै लगाउनुपर्छ ।
  • खोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने अस्पताल गएर परीक्षण गराऔं ।

 

बिर्तामोड नगरपालिका झापा

शुक्रवार, फागुन २३, २०७६ | विज्ञापन

सम्बन्धित खबर