२०८३ वैशाख २९ मङ्गलवार , ०३:३१:०१ बजे

Sajhamanch
'

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बीचमा भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर