२०८३ वैशाख ५ शनिवार , ०३:५२:५० बजे

Sajhamanch
'

चार करोड ५० लाख ठगीको आरोपमा दुई जना पक्राउ

बिहिवार, वैशाख ३, २०८३

काठमाडौँ । चार करोड ५० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका ७ का ६२ वर्षीय शान्तिरमण पंगेनी र ५८ वर्षीय टीका पंगेनी रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँकाअनुसार उनीहरूलाई बुधबार पक्राउ परेका हुन्।

कमलप्रसाद ज्ञावलीको जाहेरीका आधारमा उनीहरूलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको हो।

बिहिवार, वैशाख ३, २०८३ | अपराध, समाज

सम्बन्धित खबर