२०८२ चैत १४ शनिवार , ०९:५५:०४ बजे

Sajhamanch
'

पूर्व प्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक प्रहरी नियन्त्रणमा

शनिवार, चैत १४, २०८२

काठमाडौ ।  नयाँ सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक प्रहरी नियन्त्रणमा लिएकाे छ । करिव १ घण्टा अघि लेखकलाई र भरखरै ओली प्रहरी नियन्त्रणमा लिएकाे हाे ।

प्रहरीले उनलाई भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको छ ।

सम्बन्धित खबर