२०८२ माघ २२ बिहिवार , ११:३९:११ बजे

Sajhamanch
'

आजको मौसम

बिहिवार, माघ २२, २०८२

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार यसको प्रभावले देशको हिमाली भूभागमा साधरणतया बदल लागेको छ।पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराईका भूभागका थोरै स्थानमा तुवाँलो लागेको छ।

दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु तथा कुहिरो रहनेछ। देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति तराईका थोरै स्थानमा हुस्सु रहनेछ। देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकोले तत्काल वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।

सम्बन्धित खबर