२०८२ मंसिर २६ शुक्रवार , ०२:५९:३६ बजे

Sajhamanch
'

आज यस्तो रहनेछ मौसम

बिहिवार, मंसिर २५, २०८२

काठमाडौँ ।  हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहानदेशभर मौसम मुख्यतया सफा छ।दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

 

बिहिवार, मंसिर २५, २०८२ | Weather, समाज

सम्बन्धित खबर

यस्तो छ आजको मौसम
शुक्रवार, मंसिर २६, २०८२
यस्तो रहनेछ आजको मौसम
बुधवार, मंसिर २४, २०८२
आजको मौसम
मङ्गलवार, मंसिर २३, २०८२