२०८२ मंसिर २६, बिहिवार , ०४:००:०४ बजे

Sajhamanch
'

आजको मौसम

मङ्गलवार, मंसिर २४, २०८२

काठमाडौँ ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। राति देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

मङ्गलवार, मंसिर २४, २०८२ | Weather, समाज

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
बुधवार, मंसिर २५, २०८२
आजको मौसम
मङ्गलवार, मंसिर १७, २०८२