२०८२ साउन १९, सोमवार , १२:१७:०४ बजे

Sajhamanch
'

सुनचाँदीको भाउ आज समान्य बढ्यो

सोमवार, साउन १९, २०८२

काठमाडौं । सुनको भाउ आज समान्य बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँ बढेर तालाको एक लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार ५०० रुपैयाँ थियो ।

यस्तै आज चाँदी पनि सामान्य बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तालाको दुई हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तालाको दुई हजार २५० रुपैयाँ थियो ।

सोमवार, साउन १९, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर