२०८२ असार ८, आइतवार , ०१:१०:५७ बजे

Sajhamanch
'

सुनको भाउ ५०० रुपैयाँले बढ्यो

आइतवार, असार ८, २०८२

काठमाडौं । आज सुनको भाउ ५०० रुपैयाँले बढेको छ । सुनको भाउ ५०० ले बढेर तोलाको एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९४ हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ १० रुपैयाँले बढेको छ । चाँदी १० रुपौयाँले बढेर तोलाको दुई हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार १५० रुपैयाँ रहेको थियो ।

आइतवार, असार ८, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर