२०८२ वैशाख ३, बुधवार , ०७:३०:१७ बजे

Sajhamanch
'

सस्तियो पेट्रोल, डिजेल र मट्टितेल

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

अंग्रेजी महिनाको १ र १६ तारिकमा स्वचालित मूल्य समायोजन हुने नीति अनुसार भरे राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाइएको हो ।

हेर्नुस् निगमको विज्ञप्ति र मूल्यसूचि :

सम्बन्धित खबर