
असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
प्रकाशित मितिः २०८१/११/२२
यस संस्थाको नाममा दर्ता कायम रहेका तपसिलमा उल्लिखित गैरबैंकिङ सम्पत्ति जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिव्रmी गरिने भएकाले यो सूचना प्रकाशित गरिएको छ ।तसर्थ उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरुले निम्नलिखित शर्त बन्देजहरुको अधिनमा रही यो सूचना प्रकाशित भएको मितिले ३५ दिन (उक्त दिन सार्वजनिक विदा परेमा कार्यालय खुलेको दिन) भित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुहुन आह्वान गरिन्छ ।
क्र.स. | जग्गाधनीको नाम | जग्गाको ठेगाना | कित्ता न. | क्षेत्रफल | न्यूनतम मूल्य | GPS Coordinate |
१. | नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. | बाहुनडाँगी ४ ग | ३५५० | ०–०–५ | १६,००,०००।– |
२६.७२३१३९
८८.१४०५८५
|
३५५२ | ०–०–१८ | |||||
बाहुनडाँगी ४ ग | २९६५ | ०–०–५ | ||||
२९६७ | ०–०–५ | |||||
२. | नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. | पृथ्वीनगर ५ | ५८३ | ३३७.७४ | ५,००,०००।– | २६.४९२९७६ ८८.०५९३५३ |
३. | नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. | चारपाने ९ | १०५५ |
०–०–१०
|
३,००,०००।– | २६.६१७९२७ ८७.९७३२९७ |
४. | नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. | भद्रपुर ९ | ८६ | ८५ | ३,५०,०००।– |
२६.५४७१९५ ८८.०९३३०३
|
५. | नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. | नकलवन्दा–८/च | ९१९ | ०–०–१० | ४,००,०००।– | २६.६५२३४६ ८८.१५१७४९ |
६. | नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. | बाहुनडाँगी ४ | ३४७५ | ०–०–२ | ३६,००,०००।– | २६.७२६७७६५ ८८.१४३७८३६ |
३४७४ | ०–०–४ | |||||
३४७७ | ०–०–४ | |||||
३४७३ | ०–०–४.५ | |||||
७. | नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. | पथरिया ८ | २६२९ | ३३८.६३ | ६,००,०००।– | २६.४१४८९०२ ८८.००८०९१७ |
२३९७ | १०१५.८९ | |||||
८. | नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. | नकलबन्दा ८ ख | ५६२ | ०–१–० | ९०,००,०००।– | २६.६५१४३७९ ८८.१५५९०२८ |
९. | नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. | मेचीनगर २ | ५७१ | ०–०–८ | २,२०,००,०००।– | २६.६५६८३४२ ८८.०७९३८९८ |
५७२ | ०–०–८ | |||||
५८१ | ०–०–१० | |||||
४८७ | ०–१–१.७५ | |||||
४८८ | ०–०–१८.५ | |||||
४९४ | ०–१–०.७५ | |||||
४५० | ०–०–९.२५ | |||||
४८४ | ०–०–१३.२५ | |||||
४८९ | ०–१–२.२५ | |||||
४९५ | ०–०–११.७५ | |||||
१०. | नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. | बुधबारे ४ ग | २१०९ | ०–०–१० | १२,००,०००।– | २६.७१९०६४९ ८८.०२१९८७० |
गैरबैंकिङ सम्पति बिक्री सम्बन्धी अन्य शर्त तथा बन्देजहरु :
१. बोलपत्र सम्बन्धी शर्त बन्देजसहितका बोलपत्र फारम– १ थान, सम्बन्धित घर÷जग्गाको नक्साको प्रमाणित प्रतिलिपि–१ थान संस्थाको बचत तथा ऋण व्यवसायको प्रधान कार्यालय कर्जा विभाग, मेचीनगर–१३, चारआली, झापाबाट रु. ५००/– शुल्क तिरी प्राप्त गर्न सकिनेछ ।
२. जग्गामा पुग्ने ठेगानाका लागि उल्लिखित GPS Coordinate गुगल वा अन्य सर्च इन्जिनमा टाइप गरी पत्ता लगाउन सकिनेछ ।
३. गैरबैंकिङ सम्पत्तिको विस्तृत जानकारीको लागि प्रधान कार्यालय प्रशासन तथा कर्जा असुली विभागमा ९८५२६८९५६१ मा सम्पर्क गर्न सकिनेछ ।
४. धितो सदर गर्नेले धितो हाल जे जस्तो अवस्थामा रहेको छ सोही अवस्थामा स्वीकार गर्नुपर्नेछ ।
५. बोलपत्रसँगै व्यक्तिको हकमा नागरिकताको प्रतिलिपि, फर्म, संघ संस्थाको हकमा दर्ता प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र र निर्णयको आधिकारिक पत्र समावेश गर्नुपर्नेछ ।
६. बोलपत्र पेस गर्ने अन्तिम दिनको भोलिपल्ट दिनको १ बजे (उक्त दिन सार्वजनिक बिदा वा साप्ताहिक बिदा परेमा कार्यालय खुलेको दिन सोही समयमा) यस संस्थाको बचत तथा ऋण व्यवसाय प्रधान कार्यालय मेचीनगर–१३, चारआली, झापामा बोलपत्र खोलिने जानकारी गराइनेछ ।
७. बोलपत्र सदर हुनेले कबोल गरेको रकमको १० प्रतिशत रकम ३ दिनभित्र धरौटीबापत जम्मा गरिसक्नु पर्नेछ अन्यथा दोस्रो उच्चतम अङ्क कबोल गर्नेलाई अवसर प्रदान गरिनेछ ।
८. बोलपत्र सदर हुने व्यक्ति वा संस्थालाई जग्गा नामसारीका लागि संस्थाले १५ दिनको म्याद राखी संस्थाको तर्फबाट पत्रचार गरिनेछ, उक्त अवधिमा जग्गा नामसारीका लागि उपस्थित हुन नसकेमा धरौटी रकम जफत गरी दोस्रो उच्चतम अङ्क कबोल गर्नेलाई अवसर प्रदान गरिनेछ ।
९. प्राप्त बोलपत्र संस्थाले कुनै कारण नखुलाई अस्वीकार गर्नसक्नेछ ।
१०. कबोल गरेको घरजग्गा सकार गरी लिनेले अचल सम्पत्तिको हक हस्तान्तरण, लाभकर, दाखिला खारेज गर्दा लाग्ने सम्पूर्ण शुल्क दस्तुर बापतको रकम स्वयम्ले व्यहोर्नु पर्नेछ ।
११. उल्लिखित सम्पत्ति लिइसकेपछि सोको सम्पूर्ण जवाफदेहिता स्वयम् खरिदकर्ताको हुनेछ । संस्थासँग पछि कुनै कैफियत देखाउन वा दाबी गर्ने पाइने छैन ।
प्रधान कार्यालय